शनिबार, असोज १०, २०८३

समाज

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। अहिले साढे ४ बजे धक्का महसुस भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज (बुधबार) कोरोना भाइरसका ६२ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

७०.८ प्रतिशत काेराेना संक्रमित डिस्चार्ज

कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १५ हजार १५६ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

आज ३८१ जनामा कोरोना पुष्टि, १३० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ३८१ जनामा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या २१ हजार ३९० पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

कोरोना अपडेट : सक्रिय संक्रमित ६,१७४ जना, सबैभन्दा बढी प्रदेश–२ मा

देशभर कोरोना भाइरसका ६ हजार १७४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

अख्तियारको स्टिङ अप्रेसनविरुद्धको रिट पाँचौ पटक 'हेर्दाहेर्दै' मा

आफैँ पैसा दिएर घुस खानेमाथि स्टिङ अप्रेसन चलाईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उक्त कार्य अवैधानिक भन्दै परेको रिट पाँचौ पटक पनि हेर्दाहेर्दैमा परेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

पर्सामा एकै दिन २७ कैदीबन्दी, ११ सुरक्षाकर्मीसहित १३२ जनामा कोरोना संक्रमण

पर्सामा बुधबार एकै दिन १३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

धरानमा साउन २८ गतेसम्म लकडाउन

कोरोना महामारी समुदायस्तरमा फैलिन थालेपछि सुनसरीको धरानमा आज राति १२ बजेदेखि लकडाउन घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

कोरोनाको जोखिम बढेपछि १४ जिल्लामा निषेधाज्ञा

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

वीरगन्ज कारागारका जेलरमा पनि कोरोना संक्रमण

साउन १४ गते गरिएको २२ जनाको पीसीआर परीक्षणमा ८ जना कैदीबन्दी, २ जना कारागारमा परिसरमा काम गर्ने कर्मचारी र परिसरमा खटिएका तीन जना प्रहरीमा संक्रमण देखिएको थियो ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

कोरोनाबाट हरेक १५ सेकेन्डमा एक जनाको मृत्यु

यो आँकडा पछिल्लो हप्ताको मृत्युको आधारमा निकालिएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

गौतमले दाहाललाई भने– म ठूलो-सानो कुनै गुटमा लाग्दिनँ

दाहाल–गौतमको भेटवार्तापछि विभिन्न प्रतिक्रिया बाहिर आएपछि गौतमको सचिवालयले भेटबारे प्रष्ट पारेको हाे।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

नेपालमा लकडाउन खुलेको १५ दिनमा २० जनाको मृत्यु, ४ सय प्रतिशतले बढ्यो मृत्युदर

लकडाउन खुलेपछिको १५ दिनमा लक्षणसहितका संक्रमित थपिनुका साथै २० जनाको मृत्यु भएको छ। यो मृत्युदर अघिल्लो १५ दिनको भन्दा ४ सय प्रतिशतले बढी हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

कोरोना जोखिम बढेपछि सिंहदरबार प्रवेशमा कडाइ, पत्रकारलाई पनि जान दिइएन

आजदेखि प्रहरीले सिंहदरबार प्रवेश गर्ने मुख्य गेटबाट सिंहदरबार परिसरमा कार्यरत कर्मचारी बाहेक अन्य मानिसलाई प्रवेशमा कडाइ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

नेसनल मेडिकल कलेजमा कार्यरत एक व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु

नेसनल मेडिकल कलेज वीरगन्जमा कार्यरत ४५ वर्षीय पुरूषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

पार्टी समायोजनलगायतका विषयमा छलफल गर्न जसपाको केन्द्रीय समिति बैठक बस्दै

पार्टी समायोजन लगायतका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक बस्दै छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

गण्डकीमा कोरोना संक्रमितको संख्या १,५५२ पुग्यो

गण्डकी प्रदेशमा बुधबार बिहान थप ९ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

ओली-दाहालसहितका नेताहरूले आज पनि छलफल गर्ने

बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसमेतको सहभागितामा दुई अध्यक्षबीच छलफल हुने नेताहरुले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

काठमाडौं उपत्यकामा कोरोनाबाट ७२७ संक्रमित, २० जना आईसीयूमा

दिनहुँ कोरोना संक्रमण बढ्दै गएको काठमाडौं उपत्यकामा संक्रमितको संख्या ७ सय २७ पुगेको छ। पछिल्लो एक हप्तामा मात्रै २ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

गोलीकाण्डमा पक्राउ परेका गाउँपालिका अध्यक्ष धरौटीमा रिहा

गोलीकाण्डमा पक्राउ परेका सर्लाहीको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह सामान्य धरौटीमा रिहा भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७