बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना अपडेट : सक्रिय संक्रमित ६,१७४ जना, सबैभन्दा बढी प्रदेश–२ मा

कोरोना अपडेट : सक्रिय संक्रमित ६,१७४ जना, सबैभन्दा बढी प्रदेश–२ मा

देशभर कोरोना भाइरसका ६ हजार १७४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

देशभर कोरोना भाइरसका ६ हजार १७४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३१२ जना, २ मा २ हजार ६२२, बागमतीमा ७८५ जना, गण्डकीमा २७२ जना, प्रदेश ५ मा ३४० जना, कर्णालीमा २९२ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५५१ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: Aug 05, 2020| 16:22 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।