बिहीबार, भदौ ११, २०८३

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। अहिले साढे ४ बजे धक्का महसुस भएको हो।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। अहिले साढे ४ बजे धक्का महसुस भएको हो। 

भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए। यद्यपि धक्का उति ठूलो भने थिएन।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.५ रेक्टर स्केलकाे भूकम्पकाे केन्द्रबिन्दु ललितपुरको बंगलामुखी मन्दिर आसपास रहेको छ। 

 

प्रकाशित: Aug 05, 2020| 16:31 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।