आइतबार, असोज ११, २०८३

समाज

कोरोनाबाट करिब ७ लाखको मृत्यु, कुन देशमा कतिले ज्यान गुमाए ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या करिब ७ लाख पुगेको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

लेबनान : हतियार गोदाममा विस्फोट हुँदा मारिनेकाे संख्या ७८ पुग्यो, ४ हजार घाइते

लेबनानको राजधानी बेरूतमा विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा विष्फोट हुँदा मारिनेकाे संख्या ७८ पुगेकाे छ । 
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

विराटनगर : बैंकमा भौतिक कारोबार बन्द गर्न महानगरको आग्रह

विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्थाहरुलाई भौतिक रुपमा नगद कारोबार बन्द गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

सिरहामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

बाढीले बगाएको तीन वर्षपछि गैँडाको उद्धार

तीन वर्षअघि बाढीले बगाएर भारत पुर्‍याएको एउटा गैँडाको उद्धार गरिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

पर्सामा कोरोनाबाट १८ वर्षीया युवतीको मृत्यु, मृतकको संख्या ५९ पुग्यो

पर्सामा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

जोगवनी नाकाबाट ३६ सय आए, ५८ सय गए

विराटनगर– जोगवनी नाकाबाट नेपाल प्रवेश गर्ने भन्दा भारत जानेको संख्या बढ्दो छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, यातायात अवरुद्ध हुनसक्ने

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन...
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

बागमतीमा कोरोना संक्रमितको संख्या १,२६९ पुग्यो, एकै दिन थपिए ६७ जना (कुन जिल्लामा कति?

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण हुनेको संख्या एक हजार २६९ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

सुर्खेतमा तीज र जन्माष्टमी पर्वमा रोक

सुर्खेतमा कृष्ण जन्माष्टमी र तीज पर्वमा रोक लगाइने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवस्था आएको भन्दै जन्माष्टमी र तीज पर्वमा रोक लगाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

कर्णाली प्रदेशमा पुनः लकडाउन गर्ने तयारी

कर्णाली प्रदेशमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

गण्डकीमा १,३५२ जना कोरोनामुक्त

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितबाट निकाे हुनेको संख्या एक हजार ३५२ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

प्रदेश ५ का मुख्यमन्त्रीको निर्देशन- उपलब्धिका सूचक देखिने गरी बजेट खर्च गर्नू

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उपलब्धीका सूचकहरु देखिने गरी बजेट खर्च गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

लगानी बोर्डमा सीईओ नियुक्त गरेको विषयमा ओली र दाहालबीच चर्काचर्की

छलफलको सुरुमै अध्यक्ष दाहालले विवादास्पद व्यक्तिलाई लगानी बोर्डको सीइओमा नियुक्त गरेको विषयमा आपत्ति जनाएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

गण्डकी प्रदेश : बाढीपीडितलाई छिटो राहत उपलब्ध गराउन सुझाव

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बाढीपहिरो पीडितलाई जतिसक्दो छिटो राहत व्यवस्था गर्न मन्त्रालयलाई सुझाव दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

मरेको मान्छे बचाउँछु भन्दै पास्टरले घरभित्रै शव राखेको भेटियो

कैलालीको टीकापुरमा एक जना क्रिश्चियन गुरु (पास्टर)ले मरेको मानिसलाई जिउँदो बनाउँछु भन्दै केही दिनदेखि घरभित्रै शव राखेको खुलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

राजस्व अनुसन्धान बुटवलका प्रमुख पक्राउ, सुर्ती व्यापारीसँग दुई लाख घुस लिएको आरोप

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय रानालाई सुर्ती व्यापारीसँग घुस लिंंदै गर्दा पक्राउ गरिएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं- स्रोत नखुलेको १६ लाख रुपैयाँसहित कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

बाँकेमा शनिबारसम्म निषेधाज्ञा थपियो

नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

'नेताहरू ३६५ दिन नै गाईजात्रा देखाउँछन्'

हास्यव्यङ्ग्य कलाकारले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूप्रति कडा व्यङ्ग्य गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७