बिहीबार, भदौ ११, २०८३

७०.८ प्रतिशत काेराेना संक्रमित डिस्चार्ज

कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १५ हजार १५६ पुगेको छ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १५ हजार १५६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो कुल संक्रमितको ७०.८ प्रतिशत हो। पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन्।

देशभर आइसोलेसनमा रहनेको संख्या ६ हजार १७४ रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बनाए। 

प्रकाशित: Aug 05, 2020| 16:27 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।