शनिबार, असोज १०, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शनिबार, असोज १०, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
७ जिल्लाका सीडीओ फेरिए
गृह मन्त्रालयले सातवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
भदौ १ बाट अन्तर जिल्ला यातायात र हवाई सेवा नखुल्ने
कोरोना संक्रमणको जोखिम नघटेपछि भदौ १ गतेदेखि अन्तर जिल्ला यातायात खोल्ने मितिबारे अन्योल थपिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
स्थानीय तहको समन्वयमा आइसोलेसन र क्वारेन्टिन थप गरिने
सरकारले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
कोरोनाको त्रास बढेपछि कर्णाली प्रदेशमा समुदायस्तरमा परीक्षण
कर्णाली प्रदेशमा समुदायस्तरमा कोरोना परीक्षण थालिएको छ। पहिलो चरणमा सुर्खेत र दैलेख जिल्लामा समुदायस्तरमा परीक्षण थालिएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
प्रदेश १ : तीन जिल्लाका होटेल र अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गरिने
प्रदेश १ का कोरोना भाइरस (कोभिड १९) प्रभावित तीन जिल्लाका होटेलमा आइसोलेसन केन्द्र सञ्चालन गरिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
बागमतीमा कोरोना संक्रमितको संख्या १,७७४ पुग्यो, उपत्यकामा १,१३५ जनामा संक्रमण
बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७७४ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र एक हजार १३५ जनामा संक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
भारतले भन्यो- बुद्ध नेपालमा जन्मेकोमा कुनै शंका छैन
भारतको विदेश मन्त्रालयले बुद्ध नेपालमा जन्मेकोमा कुनै शंंका नरहेको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
सशस्त्र प्रहरी असईको नतिजा सार्वजनिक (नतिजासहित)
सशस्त्र प्रहरी बलले प्रहरी सहायक निरीक्षक (असई) पदको नतिजा सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
प्रहरीको नयाँ कार्ययोजना सार्वजनिक, कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर
नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य बनाउन तयार गरिएको कार्ययोजना-२०७७ सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
परराष्ट्रले भन्यो– बुद्ध जन्मभूमिबारे विवाद छैन
परराष्ट्र मन्त्रालयले बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको तथ्य संसारलाई अवगत भएको बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
बलात्कार आरोपित एसएसपी अधिकारीविरुद्धको मुद्दा अदालत पेश
जिल्ला सरकारी वकिल कार्यालयमार्फत आइतबार अधिकारीविरुद्धको अभियोग दर्ता भएको जिल्ला अदालतले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
नेकपा विवाद : सांसदको टाउको गनेर पार्टी फुटाउने सपना नदेख्न नेतृत्वलाई चेतावनी
‘सांसदहरुको टाउको गनेर कसैले पार्टी विभाजनको सपना देखेको छ भने त्यो पूरा हुन नदिने हाम्रो लक्ष्य हो।'
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
७२ प्रतिशतले लगाउँछन् मास्क, नाक तथा चिउँडोमुनि लगाउने २७ प्रतिशत
काठमाडौं उपत्यकामा झण्डै ७२ प्रतिशत मानिसले मात्रै मास्कको प्रयोग गर्ने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
प्रदेश १ मा ५ विधेयक प्रमाणीकरण
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार ५ वटा विधेयक प्रमाणीकरण गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
काठमाडौंसहित ४ जिल्लामा ५०० भन्दा बढी काेराेना संक्रमित, ७ जिल्ला संक्रमणमुक्त
काठमाडौंसहित चार जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
काठमाडौंमा ९० जना कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा भक्तपुरमा भने संक्रमित थपिएनन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
७१.१ प्रतिशत संक्रमित कोरोनामुक्त
नेपालमा कोरोनाबाट संक्रमितमध्ये अहिलेसम्म ७१.१ प्रतिशत निको भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
देशभर साढे ६ हजार सक्रिय संक्रमित, बागमतीमा १,१३२
देशभर ६ हजार ५४४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २५, २०७७
1471
1472
1473
1474