बिहीबार, भदौ ११, २०८३

बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं- बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका-२, की ७० वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या ७६ पुगेको छ।

बाँकेमा भने कोरोना संक्रमणबाट मर्नेको संख्या तीन पुगेको छ। यसअघि नरैनापुर गाउँपालिका ५ का २४ वर्षीय युवक र बैजनाथ गाउँपालिकाकी महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो।

प्रकाशित: Aug 09, 2020| 19:53 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।