काठमाडौं– सशस्त्र प्रहरी बलले प्रहरी सहायक निरीक्षक (असई) पदको नतिजा सार्वजनिक गरेको छ।
गत मंसिर ८ गते प्रकाशित खुला विज्ञापनअनुसार साउन १९ गतेदेखि २४ गतेसम्म सञ्चालित अन्तर्वार्ताको नतिजा प्रकाशन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
प्रकाशित: Aug 09, 2020| 19:02 आइतबार, साउन २५, २०७७