शनिबार, असोज १०, २०८३

समाज

मोरङ जिल्ला अदालतका न्यायाधीशमा कोरोना पुष्टि

मोरङ जिल्ला अदालतका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

गण्डकीमा कोरोना संक्रमितको संख्या १,६२० पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६२० पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ, एम्बुलेन्स र दमकलबाहेक केही पनि छिर्न नदिइने

पासका आधारमा उपत्यका प्रवेश गर्दै आएकाहरुलाई पनि पीसिआर परीक्षणको रिपोर्ट नदेखाएसम्म काठमाडौं प्रवेश गर्न नदिइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

महानगरीय प्रहरी रानीपोखरीमा कार्यरत ३ जनामा कोरोना पुष्टि

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

धनगढी डुबानमा (फोटो फिचर)

आइतबार रातिदेखिको वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका जलमग्‍न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

खानेपानी संस्थान बुटवलका प्रमुख घुससहित पक्राउ

नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साह घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

पत्नी हत्या आरोपमा पक्राउ

कञ्चनपुरमा कुटपिट गरी पत्नी हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

बाढीले बगाएर बाजुरामा एक बेपत्ता, दर्जनभन्दा बढी घर र बेलिब्रिज बगायो

बाजुरामा आइतबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन्। यस्तै, दर्जनभन्दा बढी घर र बेलिब्रिजसमेत बगाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

वीरगन्जमा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृत्युपछि गरियाे परीक्षण

पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

लकडाउन खुलेपछिको १९ दिनमा कोरोनाबाट ५ हजार संक्रमित, ३५ जनाको मृत्यु

लकडाउन खुलेपछिको १९ दिनमा ४ हजार ९ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्यु भएको छ । साउन ६ गतेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार...
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

महामारीमा घर फर्किंदा हत्कडी

कोरोनाका कारण केही यस्ता मानिस पनि घर फर्किए, जो विभिन्न अपराधकर्म गरेर लुकेर बसेका थिए। यस्ता केही अभियुक्तलाई प्रहरीले लकडाउनको अवधिमा पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

कोरोना संक्रमितको संख्या २ करोड, ५ प्रतिशतको मृत्यु

सक्रिय संक्रमितको संख्या ६३ लाख ९० हजार ५०८ छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

देउवाले गरे पार्टीका १२ विभागमा ४५७ जनालाई मनोनयन (सूचीसहित)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १२ विभागहरुमा उपप्रमुख, सचिव तथा सदस्यहरु मनोनयन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

कोरोना संक्रमितलाई राख्न समस्या

प्रदेश नं १ मा कोरोना सङ्क्रमितलाई राख्न समस्या देखिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

मकवानपुरमा साउनभरि निषेधाज्ञा

मकवानपुरमा एकै दिन २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

आजको मौसम : बिहान देशभर वर्षा, दिउँसो ४ वटा प्रदेशमा भारी वर्षा

आज राति बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

कोरोनाको मृत्युदर बढ्ने सरकारी निष्कर्ष, आइसोलेसन र क्वारेन्टिन थपिँदै

सरकारले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

स्क्वासका प्रशिक्षकलाई कोरोना संक्रमण

स्क्वास खेलका एक प्रशिक्षक कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। उनले शनिबार पिसिआर परीक्षण गराएका थिए।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

मन्त्रीहरुसँग करार सम्झौता गर्दै कर्णालीका मुख्यमन्त्री

कर्णाली प्रदेश सरकारको आव २०७६ ७७ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले वार्षिक प्रगतिको अवस्थाले आफूलाई गम्भीर बनाएको बताए।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

कर्णाली : बढ्यो कोरोना संक्रमणको जोखिम, घट्यो परीक्षण

छिमेकी जिल्लामा संक्रमित बढिरहँदा कर्णाली प्रदेशले भने पीसीआर परीक्षणको दायरा घटाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७