बिहीबार, भदौ ११, २०८३

धनगढी डुबानमा (फोटो फिचर)

आइतबार रातिदेखिको वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका जलमग्‍न भएको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

धनगढी- आइतबार रातिदेखिको वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका जलमग्‍न भएको छ।

उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र लक्ष्मीनारायण चोक, शिवनगर, हसनपुर, मिलन चोक, विशालनगर, राष्ट्र बैंक पछाडि, उत्तर बेहडी लगायतका अधिकांश क्षेत्र डुबानमा परेका छन्।

 

प्रकाशित: Aug 10, 2020| 10:26 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।