शनिबार, असोज १०, २०८३

समाज

वीरगन्जमा नेविसंघको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप

नेपाल विद्यार्थी संघको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

पहिरो जानुअघि यस्ता देखिन्छन् संकेत

वर्षायाम लागेसँगै देशका विभिन्न भागमा पहिरो गइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

ट्रमा सेन्टरमा कोरोना संक्रमित भेटिएपछि ५० स्वास्थ्यकर्मी तथा कर्मचारी क्वारेन्टिनमा

राष्ट्रिय ट्रमा सेन्टरका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ५० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु क्वारेन्टिनमा बसेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

कांग्रेसमा थप ५ विभागलाई पूर्णता, कुन विभागमा काे परे ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका थप ४ केन्द्रीय विभागलाई पूर्णता दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

उपत्यकाका स्थानीय तहले भदौ १५ सम्म अत्यावश्यक सेवामात्र दिने, साँझ–बिहानमात्र साइकलमा तरकारी बेच्न पाइने

काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले अत्यावश्क बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

झुक्याएर विवाह तथा ठगी गरेको आरोपमा युवक पक्राउ

झुक्याएर विवाह तथा ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई काठमाडौंको थानकोटबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

चिनीभित्र लुकाएको पेस्तोलसहित युवक पक्राउ

जनकपुरमा चिनीभित्र लुकाएको एक थान पेस्तोलसहित युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

वरिष्ठ नेता पौडेलले सार्वजनिक गरे पार्टी पुनर्जागरणबारे आफ्नाे दृष्टिकोण

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पुनर्जागरणका लागि आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

१३ करोडका विषयमा बोल्यो पोखरा महानगर

केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा ‘पोखरा महानगरको १३ करोड खै?’ भन्ने विषयमा सार्वजनिक समाचारप्रति पोखरा महानगरपालिकाले प्रस्ट पारेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

अदालतका विकृति सुधारका लागि आयोग गठन गर्न बारको माग

नेपाल बार एसोसियसनले न्यायपालिकाको विकृति सुधारका लागि आयोग वा समिति गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

न्यायाधीशमा कोरोना देखिएपछि अदालत तीन दिन बन्द

कोरोना महामारीका समयमा अदालतले अहिले अति आवश्यकीय सेवासहित, पक्राउ पूर्जी जारी, थुनुवाको म्याद थप, मुद्दाको थुनछेक गर्ने लगायतका काम कारबाही गर्दै आएको थियो ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

'सरकारको भरोसा छैन, आफ्नो सुरक्षामा आफैँ सजग बनौँ'

नेपाली कांग्रेसले सरकारको भरोसा नरहेको भन्दै आफ्नो सुरक्षा आफैँ गर्न आह्वान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

गोंगबु हत्या प्रकरण : तस्बिर सार्वजनिक गरेको केही घण्टामा शव पहिचान

काठमाडौंको गोंगबुमा आइतबार बिहान हत्या गरेर फालिएका व्यक्तिको पहिचान खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

सबै अस्पतालले २० वटा बेड कोरोनाका लागि छुट्याउनुपर्ने

देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएकाले मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

आज थपिएका संक्रमित कुन जिल्लामा कति ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाँकेमा ६२ जनामा संक्रमण भएको छ। यस्तै काठमाडौं उपत्यकामा थप ४४ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

विप्लवका मुगु जिल्ला सेक्रेटरीसहित ३ कार्यकर्ता पक्राउ

कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ नेता-कार्यकर्ता पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

कञ्चनपुर दम्पत्ती हत्या प्रकरण : चार लाख सुपारी लिएर हत्या, चार जना पक्राउ

स्थानीय ५३ वर्षीय प्रकाश ऐरले खाती दम्पत्तीको हत्या गर्न अर्कै व्यक्तिलाई चार लाख रुपैयाँ सुपारी दिएर हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

काठमाडौंमा २ सहित ४ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

४ जिल्लामा ५०० बढी संक्रमित, ६ जिल्ला संक्रमणमुक्त

काठमाडौंसहित चार जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज (सोमबार) जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७