बिहीबार, भदौ ११, २०८३

४ जिल्लामा ५०० बढी संक्रमित, ६ जिल्ला संक्रमणमुक्त

काठमाडौंसहित चार जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित छन्।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं– काठमाडौंसहित चार जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका साथै पर्सा, रौतहट र महोत्तरीमा ५०० भन्दा बढी कोरोना संक्रमणका ‘एक्टिभ केस’ छन्।

त्यस्तै आज सोमबार ६ जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्य छ।

धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा एक जना पनि सक्रिय संक्रमित छैनन्।

धनकुटामा १६ जना, संखुवासभामा ६ जना, डोल्पामा ५ जना, हुम्लामा ४ जना संक्रमित थिए। त्यस्तै मनाङ र मुस्ताङमा भएका १/१ जना संक्रमित पनि संक्रमणमुक्त भइसकेका छन्।

प्रकाशित: Aug 10, 2020| 16:31 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।