शनिबार, असोज १०, २०८३

समाज

जसपाले गरेको टिप्पणीप्रति प्रधानमन्त्री सचिवालयको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले ‘जनता समाजवादी पार्टी नेपाल’ (जसपा) ले गरेको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

बाेहाेरा हत्याकाे कारण 'प्रेम र यौन'

तीन दिनअघि काठमाडौंको गोंगबुुमा शव भेटिएका पुुरुषको प्रेम र यौनका कारण हत्या भएको खुलेको छ । घटनामा संलग्न भनिका आमाछोरीसँगको बयानका आधारमा प्रहरीले घटना प्रेम र यौनका कारण भएको निष्कर्ष...
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

नदीको भंगालोमा फसेका २४ जनाको उद्धार

कैलालीमा नदीको भंगालोमा फसेका २४ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

पर्सा र बारामा थप ७० जनामा कोरोना पुष्टि, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि संक्रमित

सुरक्षाकर्मी र स्वाथ्यकर्मीसहित पर्सा र बारा गरि थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

कर्णालीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास, सेतीमा पनि बहाव उच्च

कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

जनकपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ८१ पुग्यो

धनुषाको जनकपुरधाममा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

थेग्न नसक्ने अवस्था आउन नदिन रोकथामको प्रयास

समुदायमा संक्रमणको अवस्थाबारे सरकारी अधिकारी र स्वतन्त्र विज्ञहरुको मत बाझिँदै आएको छ। विज्ञहरु समुदायमा संक्रमण फैलिसकेको तर्क गर्छन् भने स्वास्थ्य मन्त्रालयले त्यसको खण्डन गर्दै आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

वीरगन्जमा ९ प्रहरीसहित थप ५५ जनामा कोरोना संक्रमण

नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोनामा पुष्टि

पोखराका ४ जनासहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

मध्यरातमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु

डोटीको आदर्श गाउँपालिका–१ खलगडामा मध्यरातमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

महामारीको समयमा ५० हजार नेपाली स्वदेश फर्किए

(नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी वायुसेवा कम्पनीले नेपालीको उद्धार उडान गरी स्वदेश फर्काएका हुन् ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

बोतल र जारको पानीको मूल्य सरकारले तोक्यो

काठमाडौँ उपत्यकाकासहित काभ्रेपलाञ्चोक जिल्लामा आगामी भदौ १० गतेदेखि पानीको नयाँ मूल्य निर्धारण हुने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

दुई दिनमा पाँच जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ८० पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

आज कृष्ण जन्माष्टमी मनाइँदै

यस वर्ष कोरोना महामारीका कारण कृष्ण मन्दिर नै बन्द छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

भदौ १ देखि सञ्चालन गर्ने भनिएको हवाई उडानमा रोक, लामो दूरीका सार्वजनिक यातायात पनि नचल्ने

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि उडान सुचारु गर्ने निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

पर्सामा ६ प्रहरीसहित थप ७१ जनामा कोरोना संक्रमण

पर्सामा सोमबार ६ प्रहरीसहित ७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

कोहलपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

मेडिकल कलेज कोहलपुरमा आज जनाको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

बोहोराको हत्यामा संलग्न भएको आशंकामा महिला पक्राउ

काठमाडौंको गोंगबुमा झोलामा शव फालिएको अवस्थामा भेटिएका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

बाग्मतीमा कोरोना संक्रमितको संख्या १,८२४ पुग्यो, उपत्यकामा १,१७९ जनामा संक्रमण

बाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ८२४ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र एक हजार १७९ जनामा संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७

बाँकेमा १२ कोरोना संक्रमित सम्पर्कविहीन

बाँकेमा कोरोना संक्रमण पुष्टि भएका १२ जना संक्रमित सम्पर्कविहीन भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७