बिहीबार, भदौ ११, २०८३

नदीको भंगालोमा फसेका २४ जनाको उद्धार

कैलालीमा नदीको भंगालोमा फसेका २४ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

धनगढी- कैलालीमा नदीको भंगालोमा फसेका २४ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ। धनगढी उपमहानगरपालिका १९ स्थित मोहना र खुटिया नदीको संगम स्थलको भंगालोमा फसेका २४ जनाको राति उद्धार गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट सशस्त्र प्रहरी नायब निरीक्षक किसनसिंह टेरको नेतृत्वमा खटिएको टोलीले उनीहरुको उद्धार गरेको हो।

प्रकाशित: Aug 11, 2020| 10:13 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।