शनिबार, असोज १०, २०८३

समाज

बाग्मतीमा कोरोना संक्रमितको संख्या १,९९७ पुग्यो, उपत्यकामा मात्रै १,३१२ जना

बाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ९९७ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र एक हजार ३१२ जनामा संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

कर्णाली प्रदेशको वार्षिक प्रगति : १० करोड राजस्व संकलन र चार हजार हेक्टरमा तरकारी खेती !

सार्वजनिक विवरण अनुसार १० करोड राजस्व संकलनदेखि तरकारी खेतीसम्म सरकारले प्रगति विवरण मानेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

नेसनल मेडिकल कलेजमा बालकको मृत्यु, उपचारमा लापरबाही भएको बुबाको आरोप

नेसनल मेडिकल कलेजमा उपचाररत बालकको आज (मंगलबार) मृत्यु भएको छ। बारा, बारागढी गाउँपालिका-२, सुखीपथराका ९ वर्षीय शिशिरकुमार साहको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

प्रदेश १ मा २७५० स्वाब नमुना परीक्षण हुन बाँकी

प्रदेश १ मा मंगलबार साँझसम्म दुई हजार ७५० स्वाब नमुना परीक्षण हुन बाँकी छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

कञ्चनपुरमा क्वारेन्टिनमा बसेकी महिलाको करेन्ट लागेर मृत्यु

कञ्चनपुरमा क्वारेन्टिनमा बसेकी युवतीको करेन्ट लागेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

सुर्खेतमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ

सुर्खेतमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

आर्थिक प्रलोभनमा पर्ने ६ प्रहरी निलम्बित

प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा उनीहरुलाई साउन २१ गते नियन्त्रणमा लिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

धूमधामसाथ ‘अष्टिम्की’ पर्व मनाउँदै थारू समुदाय

सुर्खेतदेखि कञ्चनपुरसम्मका थारू समुदायले मंगलबार हर्षोल्लासका साथ अष्टिम्की पर्व मनाइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

त्रिवि शिक्षण अस्पतालका दुई जना स्टाफ नर्समा कोरोना पुष्टि

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका दुई जना नर्सलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

जिल्ला न्यायाधीशको नतिजा प्रकाशित, उत्तीर्ण हुने सबै पुरुष

आयोगले २९ पदका लागि खोलेको विज्ञापनमा २४ जनामात्र उतीर्ण भएका छन्। पाँच जनाको कोटा रिक्त छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

चितवनमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने

चितवनमा बुधबारदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म पूर्णरुपमा हिँडडुल गर्न नपाइने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

बलात्कार आरोपित एसएसपी अधिकारी पुर्पक्षका लागि कारागार चलान

अधिकारीको बयान र केही बहस सोमबार सकिए पनि बाँकी बहस र आदेश मंगलबार सकिएको हो। उपाध्यायका अनुसार तीन जना सरकारी वकिल र पाँच जना प्रतिवादीतर्फका वकिलले थुनछेक बहस गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

सबैभन्दा बढी संक्रमित काठमाडौंमा थपिए (कुन जिल्लामा कति ?)

सबैभन्दा बढी काठमाडौंमा ११० जना संक्रमित भएका छन्। यस्तै ललितपुरमा १६ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

रुकुम घटनाका मृतक परिवारलाई १० लाख

सरकारले रुकुमको चौरजहारी घटनाका मृतकलाई प्रतिपरिवार १० लाख दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

२४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा धनुषा, काभ्रे र सिन्धुपाल्चोकका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

काेराेना संक्रमितमध्ये ८५ जना आईसीयूमा, भेन्टिलेटरमा ३ जना

देशभर कुल ७ हजार २०१ जना सक्रिय संक्रमित रहेकोमा २२४ जना होम आइसोलेसनमा छन् भने बाँकी अस्पतालका आइसोलेसनमा उपचाररत छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

काठमाडौंसहित चार जिल्लामा ५०० भन्दा बढी संक्रमित

काठमाडौं सहित चार जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

१८३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

नेपालमा १८३ जना स्वास्थ्यकर्मी तथा चिकित्सकलाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

६३८ जना संक्रमित थपिए, १७१ जना निको भए

अहिलेसम्म ८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७