बिहीबार, भदौ ११, २०८३

६३८ जना संक्रमित थपिए, १७१ जना निको भए

अहिलेसम्म ८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

आज (मंगलबार) देशभर ६३८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार ४६२ जनाकाे पीसीआर परीक्षण भएकाेमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै अहिलेसम्म कोरोना संक्रमण भएका व्यक्तिको संख्या २३ हजार ९४८ पुगेको छ। यीमध्ये १६ हजार ६६४ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ७ हजार २०१ छ।

पछिल्लो २४ घण्टामा १७१ जना संक्रमणमुक्त भएका छन्।

अहिलेसम्म ८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

आजको दिनमा देशभरका क्वारेन्टिनमा ११ हजार ५८ जना छन् भने आइसोलेसनमा ७ हजार २०१ जना छन्।

प्रकाशित: Aug 11, 2020| 16:40 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।