बिहीबार, भदौ ११, २०८३

अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार घिमिरेको मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो।

उनी घरमै आइसोलेसनमा बसिरहेका छन्। यसअघि अख्तियारका अन्य केही कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो।

कर्मचारीमा पोजेटिभ रिपोर्ट आएपछि कन्ट्याक ट्रेसिङ गर्दा घिमिरेलाई पनि संक्रमण देखिएको हो।

 

प्रकाशित: Aug 11, 2020| 18:03 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।