बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काेराेना संक्रमितमध्ये ८५ जना आईसीयूमा, भेन्टिलेटरमा ३ जना

काेराेना संक्रमितमध्ये ८५ जना आईसीयूमा, भेन्टिलेटरमा ३ जना

देशभर कुल ७ हजार २०१ जना सक्रिय संक्रमित रहेकोमा २२४ जना होम आइसोलेसनमा छन् भने बाँकी अस्पतालका आइसोलेसनमा उपचाररत छन्।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं– कोरोना संक्रमण भएर गम्भीर बिरामी परेका ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ८५ जना संक्रमित आईसियुमा रहेको पनि जानकारी दिए।

देशभर कुल ७ हजार २०१ जना सक्रिय संक्रमित रहेकोमा २२४ जना होम आइसोलेसनमा छन् भने बाँकी अस्पतालका आइसोलेसनमा उपचाररत छन्।

प्रकाशित: Aug 11, 2020| 16:53 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।