बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिवि शिक्षण अस्पतालका दुई जना स्टाफ नर्समा कोरोना पुष्टि

त्रिवि शिक्षण अस्पतालका दुई जना स्टाफ नर्समा कोरोना पुष्टि

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका दुई जना नर्सलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं- काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका दुई जना नर्सलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

गत बिहीबार अस्पतालमा भेटिएका कोरोना संक्रमितको सम्पर्कमा आएका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड १९ संयोजक डा. सन्तकुमार दासले नेपाल समयलाई जानकारी दिए।

आज संक्रमण पुष्टि भएकामध्ये दुई जना त्रिभुवन शिक्षण अस्पतालका नर्स रहेको उनले बताए। उनका अनुसार दुवै जना अहिले आइसोलेसनमा छन्।

प्रकाशित: Aug 11, 2020| 19:00 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।