शनिबार, असोज १०, २०८३

समाज

कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। छुट्टाछुट्टै स्थानबाट लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुर प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

काठमाडौं टेकुकी महिलाको कोरोनाबाट मृत्यु

काठमाडौंको टेकु घर भएकी एक महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

रुखबाट लडेर घाइते युवतीको उपचारको क्रममा मृत्यु

कञ्चनपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

पाटन अस्पतालमा कोरोनाबाट थप एक महिलाको मृत्यु

ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

सीमामा अलपत्र परेकालाई बोकेको बस डोटीमा दुर्घटना, तीनको मृत्यु, २९ घाइते

सुदूरपश्चिम प्रदेशको डोटीमा भएको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

कोरोनाबाट कपिलवस्तुका २ पुरुषको बुटवलमा मृत्यु

कोरोना संक्रमणको कारण बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवल धागो कारखाना स्थित कोरोना विशेष उपचार केन्द्रमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

चितवनका १६ सहित थप २१ जनामा कोरोना पुष्टि

चितवनका १६ जनासहित थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

विदेशबाट दैनिक ५०० जनाको मात्र उद्धार हुने

सरकारले अनुमति भएका व्यक्तिलाई नेपाली कूटनीतिक नियोगको सिफारिसमा ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी उद्धार गरिने २०० जना नेपाली नागरिकसमेत गरी दैनिक कुल ५०० जनाको सङ्ख्यामा नबढ्ने...
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

धार्मिकस्थलमा भीडभाड नगर्न आग्रह

सरकारले चाडपर्व आ–आफ्नै घरभित्र रही जनस्वास्थ्यका मापदण्ड पालना गरेर आ–आफ्नो परिवारका सदस्यले मात्र मनाउने भनेको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

बैठक, भेला गर्न रोक

मानिसको जमघट, भेटघाट एवं नजिकिने कार्यबाट कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको हुँदा अत्यावश्यकबाहेकका कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्य नगर्न र नगराउन सरकारले...
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

अनलाइन काम गर्न सरकारी तथा गैरसरकारी कार्यालयलाई निर्देशन

ती निकायको कार्यसम्पादन एवं सेवा प्रवाहका लागि बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीलाई सुरक्षितरूपमा घरबाटै सम्पादन गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने निर्णय गरिएको...
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

कोरोनाको शंकामा अस्पतालले भर्ना नलिँदा दुईजना बिरामीको बाटैमा मृत्यु

सोमबार ज्वरो बढेकाले तामाङलाई उपचारका लागि राति १ बजे बिर्तामोडको कनकाई हस्पिटल लगिएको थियो । कनकाईले बालकलाई बिएण्डसी हस्पिटल लैजान सिफारिस गरेको थियो । बिएन्डसीले पनि धरान लैजान सिफारिस गरेको...
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

सन्जय दत्तलाई फोक्सोको क्यान्सर

हाल मुम्बईको एक अस्पतालमा भर्ना भएका सन्जय उपचारका लागि अमेरिका जाने बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

सुत्केरी व्यथा लागेको ४ दिनसम्म उद्धार हुन नसक्दा स्वास्थ्य चौकीमा अलपत्र

हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताजाकोट गाउँपालिकामा चार दिनदेखि प्रसूति व्यथा लागेकी एक महिलाको उद्धार हुन सकेको छैन ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

कोरोना संक्रमितबाट जन्मिएको शिशुको मृत्यु

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

अन्तर्राष्ट्रिय सीमानाका भदौ ३१ सम्म बन्द

सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरिएको आदेश र नेपालका अन्तर्राष्ट्रिय सिमानाकामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन...
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

मध्यपुर थिमिको स्यानिटाइजर उद्योगमा आगलागी

नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

रुसले बनाएको कोरोना भ्याक्सिनबारे डब्लुएचओ अनभिज्ञ

गत हप्ता डब्लुएचओले रुसलाई कोरोनाको भ्याक्सिन बनाउँदा डब्लुएचओले तयार गरेको अन्तर्राष्ट्रिय मापदण्ड पालन गर्न भनेको थियो।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

कोरोना रोकथाम कोषमा नेपाल बैँकको ३ करोड सहयोग

अर्थमन्त्री डा. युवराज खतिवडालाई सो बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले उक्त चेक हस्तान्तरण गरे। बैँकले हरेक वर्ष आफ्नो मुनाफाको एक प्रतिशत बराबरको रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दैै...
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७