शनिबार, असोज १०, २०८३

समाज

रौतहटमा सबैभन्दा धेरै संक्रमित, मनाङ र मुस्ताङमा एकएक जना (सतहत्तरै जिल्लाको विवरणसहित)

रौतहटमा सबैभन्दा बढी एक हजार ६१७ जनामा कोरोना संक्रमण भएको छ भने त्यसपछि कैलालीमा एक हजार २८१ जनामा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

दुई दिनमा ८ जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

काठमाडौंसहित चार जिल्लामा ५०० बढी संक्रमित

काठमाडौंसहित चार जिल्लामा ५०० भन्दा बढी संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

२४ घण्टामा ४८४ जनामा कोरोना पुष्टि, ६४ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ४८४ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

काठमाडौंमा थपिए सयभन्दा बढी कोरोना संक्रमित

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ४५१ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)

नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

रेम्डिसिभिर औषधिको क्लिनिकल परीक्षणका लागि स्वास्थ्य सेवा विभागको आह्वान

कोरोनाका बिरामी बढ्दै गएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, कोभिड उपचार निर्देशिका र स्वास्थ्य प्रविधि मूल्यांकन समितिको सिफारिसमा मन्त्रालयले यो औषधिको प्रयोग गर्न प्रक्रियाका लागि अनुमति दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

वडा अध्यक्षले नै लगाए कृषि बजारमा ताला

मोरङ कटहरी १ मा सञ्चालित कृषि बजारमा तालाबन्दी गरिएको छ। वडाध्यक्ष कपुर माझीले बुधबार तालाबन्दी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

प्रदेश १ मा कोरोनाबाट ९ जनाको मृत्यु, १६ सय संक्रमित

विराटनगर– प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

८६ वर्षीया वृद्धासहित कर्णालीमा २३ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा आज २३ जना कोरोना संक्रमित थपिएका छन्। सुर्खेतमा ८६ वर्षिया महिलासहित १८ जना, दैलेखमा ४ जना र सल्यानमा १ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

कल्याणपुर नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा, छोरा पनि मुछिए

मेयर सूर्यनाथले विस्तृत परियोजना प्रतिवेदनको भुक्तानी दिनका लागि सेवाग्राहीसँग घूस माग्दै रकम लिनका लागि छोरालाई पठाएको खुलेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

नारायणी अस्पतालमा सुरक्षा पहरा, सेवा सहज सञ्चालन

वीरगन्जको नारायणी अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षाका लागि सुरक्षाकर्मी खटिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

पत्रकार बलराम बानियाँको मृत्यु, मकवानपुरमा भेटियो शव

पत्रकार बलराम बानियाँको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

'श्रमका लागि विदेश जानुपर्ने बाध्यता छिट्टै अन्त्य हुन्छ'

प्रधानमन्त्री केपी शर्मा ओलीले अब केही वर्षभित्र कुनै पनि नेपाली कामका लागि विदेश जान बाध्य नहुने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

कोरोनाबाट काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु

बुधबार मध्याह्नसम्म कोरोना भाइरसबाट काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

सहायक वन अधिकृतसहित ६ जना घुससहित नियन्त्रणमा

उदयपुरको मैनामैनीस्थित सव डिभिजन वन कार्यालय प्रमुख एवं सहायक वन अधिकृत शिवनारायण यादवसहित ६ जनालाई प्रहरीले घुस रकमसहित नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

भक्तपुरमा चितुवाको छालासहित ७ जना पक्राउ

भक्तपुरमा चितुवाको छालासहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

मोरङमा फेरि एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६ पुग्यो

मोरङका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङ बुढिगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

डोटी बस दुर्घटनाका मृतकको सनाखत

डोटीको पूर्वीचौकी गाउँपालिका–१, खिरसैन फुलौटमा बस दुर्घटनामा परेर मृत्यु भएकाहरुको सनाखत भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७

कोरोनाबाट एकै रातमा ५ जनाको मृत्यु, ललितपुरमा मात्रै २ जनाको ज्यान गयो

मंगलबार राति सप्तरीमा एक, बुटबलमा दुई र ललितपुरमा २ जनाको मृत्यु भएको हो । जसमध्ये दुई जनामा मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन २८, २०७७