शनिबार, असोज १०, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शनिबार, असोज १०, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
आज ३३८ जनामा कोरोना पुष्टि, १४० जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा देशभर ३३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ३१० पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
१६ हजार ४९३ कोरोनामुक्त
नेपालमा सोमबारसम्म १६ हजार ४९३ जना कोरोना भाइसर संक्रमणबाट मुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
कोरोनाका सक्रिय संक्रमितको संख्या ६,७३८ पुग्यो
देशभर कोरोना भाइरसका जना ६ हजार ७३८ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
प्रधानमन्त्री ओली वाल्मीकि बन्ने बाटोमा अग्रसर : राणा
‘मूल हाँक लिपुलेक, लिम्पियाधुरा फिर्ता लिनु हो। राष्ट्रिय चाहना यही हो।’
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
गोंगबु हत्या प्रकरण : सनाखत नभएपछि मृतकको तस्बिर सार्वजनिक
काठमाडौंको गोंगबुमा आइतबार बिहान हत्या गरेर फालिएको शवको पहिचान हुन नसकेपछि प्रहरीले सोमबार मृतकको तस्बिर सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो
संक्रमितमध्ये दैलेखको भैरवी गाउँपालिका वडा नं ३ का तीन जना, नारायण नगरपालिका वडा नं १ का नौ जना, वडा नं ३, ६, ७, ८ र ९ का एक एक जना...
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
बाँकेमा २ डाक्टरसहित १५ जनामा कोरोना पुष्टि
बाँकेमा २ चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
काठमाडौंका २१ र १२ नम्बर वडामा अत्यावश्यक बाहेकका पसल बन्द हुने
महानगरपालिकाको वडा नम्बर २१ र १२ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
प्रदेश १ मा ४२ कोरोना संक्रमित थपिए, ९९ डिस्चार्ज
प्रदेश १ का बाहिरका सिरहाका १ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४६५ पुगेको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
विराटनगर : ह्वात्तै बढ्यो संक्रमण, न सचेतता, न पर्याप्त परीक्षण
आवश्यक स्वास्थ्य सचेतता र परीक्षणको दायरा नबढाउँदा विराटनगरमा कोरोना भाइरस संक्रमणको दर ह्वात्तै बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
अध्यागमनका कर्मचारीलाई कोरोना संक्रमण, अत्यावश्यकबाहेक सेवा बन्द
अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
हेटौंडामा आज राति १२ बजेदेखि निषेधाज्ञा
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बागमती प्रदेशको राजधानी हेटौंडामा निषेधाज्ञा जारी गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
नारायणकाजी भन्छन्– पार्टीमा खुला छलफल हुन नसक्दा विवाद जटिल बन्यो
सत्तारूढ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विवादमा खुला छलफल हुन नसक्दा समस्या जटिल बन्दै गएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण
मुखर्जीले ट्विट गरेका छन्, ‘छुट्टै प्रयोजनका लागि अस्पताल गएको बेला कोभिड–१९ को पनि परीक्षण भयो। त्यसक्रममा संक्रमण पुष्टि भएको छ।’
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
प्रहरीमा कोरोनाका २२० जना सक्रिय संक्रमित
हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
भारतमा एकैदिन एक हजार कोरोना संक्रमितको मृत्यु, यी हुन् बढी मृत्यु बेहोर्ने देश
भारतमा एकै दिन ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या २२ लाख १५ हजार नाघेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
सैनामैना नगरपालिकाका १८८ जनालाई लालपुर्जा
रुपन्देहीको सैनामैना नगरपालिकाले गाउँ ब्लकमा रहेका घरधनीलाई लालपुर्जा वितरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि कपिलवस्तु जिल्ला अस्पताल बन्द
अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
कर्मचारीमा कोरोना संक्रमण भएपछि एभरेस्ट बैंकको मुख्यालय सिल
एभरेस्ट बैंकका दुई कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
बोक्सीको आरोपमा छिमेकीले गराए दम्पतीको हत्या
कञ्चनपुरमा बोक्सीको आरोपमा छिमेकीले एक दम्पतीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २६, २०७७
1469
1470
1471
1472