बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्मचारीमा कोरोना संक्रमण भएपछि एभरेस्ट बैंकको मुख्यालय सिल

कर्मचारीमा कोरोना संक्रमण भएपछि एभरेस्ट बैंकको मुख्यालय सिल

 एभरेस्ट बैंकका दुई कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं- एभरेस्ट बैंकका दुई कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको छ।
बैंकको मुख्य कार्यालय लाजिम्पाटमा कार्यरत दुई कर्मचारीलाई ‘कोरोना संक्रमण’ देखिएपछि बैंक सिल गरिएको छ।
बैंकले गत शुक्रबार कर्मचारीको पीसीआर परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
बैंकले दुई दिन मुख्यालय बन्द गर्ने निर्णय गरेको छ। संक्रमण नदेखिएका कर्मचारीलाई ‘होम आइसोलेसन’ मा राखिएको छ। कोरोना देखिएपछि बैंकले तत्काल सिल गरेको थियो।
कार्यालयमा डिस इन्फेक्सन गर्नुपर्ने भएकाले दुई दिन बन्द गरिएको हो।

प्रकाशित: Aug 10, 2020| 12:29 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।