बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा एकैदिन एक हजार कोरोना संक्रमितको मृत्यु, यी हुन् बढी मृत्यु बेहोर्ने देश

भारतमा एकैदिन एक हजार कोरोना संक्रमितको मृत्यु, यी हुन् बढी मृत्यु बेहोर्ने देश

भारतमा एकै दिन ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या २२ लाख १५ हजार नाघेको छ। 
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

भारतमा एकै दिन ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या २२ लाख १५ हजार नाघेको छ। 

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ७ जना संक्रमितको मृत्यु भएको छ भने मृतकको कुल संख्या ४४ हजार ३८६ पुगेको छ।

कोरोनाबाट बढी मुत्यु हुने देशहरु

अमेरिका– १,६५,०००

ब्राजिल– १,००,४७७

मेक्सिको– ५१,३११

बेलायत– ४६,५६६

भारत– ४३,४५३

इटाली– ३५,२०३

फ्रान्स– ३०,३२४

स्पेन– २८,५०३

पेरु– २०,६४९

इरान– १८,२६४

रुस– १४,८५४

कोलम्बिया– १२,२५०

दक्षिण अफ्रिका– १०,२१०

चिली– १०,०११

बेल्जियम– ९,८६६

जर्मनी– ९,२६१

प्रकाशित: Aug 10, 2020| 13:25 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।