बिहीबार, भदौ ११, २०८३

१६ हजार ४९३ कोरोनामुक्त

नेपालमा सोमबारसम्म १६ हजार ४९३ जना कोरोना भाइसर संक्रमणबाट मुक्त भएका छन्।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं– नेपालमा सोमबारसम्म १६ हजार ४९३ जना कोरोना भाइसर संक्रमणबाट मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा उनीहरू उपचारपछि घर फर्किएको जानकारी दिएका हुन्।

उनका अनुसार प्रदेश १ बाट ९४७ जना, प्रदेश २ बाट तीन हजार ३५७ जना र बागमती प्रदेशबाट ६०३ जना कोरोनामुक्त भएका छन्।

गण्डकीबाट कोरोनामुक्त हुनेको संख्या एक हजार ४६५ छ।

यस्तै प्रदेश ५ बाट चार हजार १८१, कर्णालीबाट एक हजार ९०० र सुदूरपश्चिम प्रदेश चार हजार ४० जना कोरोनामुक्त भएका छन्।

प्रकाशित: Aug 10, 2020| 16:22 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।