बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाले गरे पार्टीका १२ विभागमा ४५७ जनालाई मनोनयन (सूचीसहित)

देउवाले गरे पार्टीका १२ विभागमा ४५७ जनालाई मनोनयन (सूचीसहित)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १२ विभागहरुमा उपप्रमुख, सचिव तथा सदस्यहरु मनोनयन गरेका छन्।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १२ विभागहरुमा उपप्रमुख, सचिव तथा सदस्यहरु मनोनयन गरेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले पुरानो नियुक्ति नै खारेज गर्न माग गरिराखेका बेला सभापति देउवाले १२ वटा विभागहरुमा ४ सय ५७ जनालाई मनोनयन गरेका हुन।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार राति जारी विज्ञप्तिमा देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस केन्द्रीय विभागहरुमा उपप्रमुख, सचिव, सदस्यहरु मनोनयन गरिएको जनाएका छन्।

विभागमा मनोनित उपप्रमुख सचिव र सदस्यहरु

प्रकाशित: Aug 10, 2020| 07:29 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।