बिहीबार, भदौ ११, २०८३

मोरङ जिल्ला अदालतका न्यायाधीशमा कोरोना पुष्टि

मोरङ जिल्ला अदालतका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

बिराटनगर– मोरङ जिल्ला अदालतका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ।

न्यायाधीशसहित अदालतका चार ४ जना कर्मचारीको पिसिआर प्रविधिबाट गरिएको परीक्षणमा न्यायाधीशको रिपोट पोजेटिभ आएको हो ।

उनीहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको ल्याबमा परीक्षण गरिएको प्रयोगशालाका निर्देशक जयन्द्र यादवले जानकारी दिए ।

मोरङमा अहिलेसम्म ५ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Aug 10, 2020| 12:04 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।