आज आइतबार काठमाडौंमा ९० जना कोरोना संक्रमित थपिएका छन्।
त्यसैगरी ललितपुरमा २ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा भक्तपुरमा भने संक्रमित थपिएनन्।
याे पनि पढ्नुस् :