बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंसहित ४ जिल्लामा ५०० भन्दा बढी काेराेना संक्रमित, ७ जिल्ला संक्रमणमुक्त

काठमाडौंसहित ४ जिल्लामा ५०० भन्दा बढी काेराेना संक्रमित, ७ जिल्ला संक्रमणमुक्त

काठमाडौंसहित चार जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित छन्।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं– काठमाडौंसहित चार जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका साथै पर्सा, रौतहट र महोत्तरीमा ५०० बढी सक्रिय संक्रमित भएको जानकारी दिएका हुन्।

पर्सामा ९०३, काठमाडाैंमा ७९०, रौतहटमा ७७५  र महोत्तरीमा ५७९ जना सक्रिय संक्रमित छन्।

त्यस्तै आइतबार ७ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ।

स्वास्थ्य मन्त्रालयका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना संक्रमित छैनन्।

 

प्रकाशित: Aug 09, 2020| 16:31 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।