बिहीबार, भदौ ११, २०८३

देशभर साढे ६ हजार सक्रिय संक्रमित, बागमतीमा १,१३२

देशभर ६ हजार ५४४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

देशभर ६ हजार ५४४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ५११, २ मा ३ हजार ७५, बागमतीमा १ हजार १३२, गण्डकीमा २३७, प्रदेश ५ मा ४४६, कर्णालीमा १७९ र सुदूरपश्चिममा ९७४ जना सक्रिय संक्रमित छन्।

 

प्रकाशित: Aug 09, 2020| 16:21 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।