बुधबार, असोज ७, २०८३

समाज

जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ

प्रहरीले भक्तपुर र सुनसरीबाट जबरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

खोलामा डुबेर मृत्यु

मोरङमा खोलामा डुबेर एक ५५ वर्षीय व्यक्तिको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

चोरी र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ

चोरी र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

वीरेन्द्रनगर : कोरोना नियन्त्रणमा ६ करोड खर्च, खानामा मात्र डेढ करोड

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाम र राहत वितरणमा अहिलेसम्म ६ करोड २४ लाख १५ हजार रुपैयाँ खर्च गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

बाग्लुङमा पहिरोमा पुरिएर किशोरीको मृत्यु

बाग्लुङमा पहिरोले पुरिएर एक किशोरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

जीवनको उपचारका लागि सहयोग जुट्यो

आर्थिक अभावका कारण छोराको उपचार हुन नसक्दा सहयोगको याचना गरिरहेका कर्णबहादुर पुनलाई भैरहवाका सामाजिक व्यक्तित्व तथा संघसंस्थाले सहयोग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

स्वास्थ्यकर्मी र नागरिकमाथि अमानवीय व्यवहार बन्द गर्न नागरिक समाजको माग

नागरिक अगुवाहरूले केही क्षेत्रका स्थानीय जनसमुदायबाट स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहार र सुरक्षाकर्मीद्वारा नागरिकमाथि गरिएका गैरकानुनी कार्यको निन्दा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

नेकपा सचिवालय बैठक शनिबार बस्ने

सत्तारुढ दल नेकपाको सचिवालय बैठक यही भदौ १३ गते शनिबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

कोरोनाबाट काठमाडौंका कांग्रेस नेताको मृत्यु

काेरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका एक नेताको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नं२१ कार्यसमिति सभापति गोविन्द रञ्जितको सोमबार राति मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

कार्यदल प्रतिवेदनबारे ओली–दाहाल छलफल सकियो

सत्तारुढ नेकपा दुई अध्यक्षबीचको छलफल सकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

निषेधाज्ञाबारे थप निर्णय गर्न उपत्यकाका तीन जिल्लाका सीडीओको संयुक्त बैठक बस्दै

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक मंगलबार बस्दै छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

एउटै वडाका थप ६ जनामा कोरोना पुष्टि

तनहुँको भानु नगरपालिकाको एउटै वडामा मंगलबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

चट्याङबाट पाँच सय भेडा मरे

जुम्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करीब पाँच सय भेडा मरेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

कार्यदलको प्रतिवेदनमाथि ओली-दाहालबीच छलफल

कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल गर्न ओली–दाहालबीच भेटवार्ता शुरू भएको हो। शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि व्यवहारिक कार्यान्वयनका विषयमा अध्यक्षद्वयबीच भेटवार्ता भइरहेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

भरतपुर अस्पतालको आइसोलेसनबाट कोरोना संक्रमित भागे

चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट एकजना संक्रमित पुरुष भागेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

अस्पतालले शल्यक्रिया गर्न नमान्दा बिरामीको मृत्यु

लडेर गम्भीर घाइते भएका एक पुरुषको कोरोनाको बाहानामा उपचार नहुँदा मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

कोरोनाबाट थप एक पुरुषको मृत्यु, पर्सामा मात्रै ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप एक पुरूषको मृत्युु भएको छ । जिराभवानी गाउँपालिका वडा नम्बर ४ बस्ने ६८ वर्षीय पुरूषको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

ओली–दाहाल छलफलमा जुट्दै

सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार भेटवार्ता हुँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

कोरोनाबाट २४ घण्टामा कुन देशमा संक्रमित र मृत्यु कति ?

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ११ हजार ४ सय ८४ जना संक्रमित भएका छन् । कोरोनाकै कारण २४ घण्टामा ४ हजार ३ सय ११ जनाको मृत्यु भएको...
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

कोरोना संक्रमितलाई अर्को अस्पतालमा रिफर गर्न नपाइने

कोरोना संक्रमण पहिचान भएकै अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७