बुधबार, असोज ७, २०८३

समाज

शेर्पा सङ्घ युकेका अध्यक्षको कोरोनाबाट निधन

शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

आजबाट पाँचौं चरणको उद्धार, यस्तो छ उडान तालिका

विदेशमा अलपत्र भएका नेपालीहरुको उद्धार कार्य आज (मंगलबार)बाट पुनः सुरु गरिने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

भरतपुरका ९ सहित चितवनमा थप १७ जनामा कोरोना पुष्टि

भरतपुर महानगरपालिकाका ९ सहित चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

प्रदेश १ मा कोरोनाबाट १७ को मृत्यु, मोरङका मात्रै १३ जना

प्रदेश नम्वर १ मा कोरोना भाइरसको संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । मोरङ जिल्लामा मात्रै १३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

हङकङमा भेटियो कोरोना पुनः संक्रमणको पहिलो केस

हङकङमा कोरोना भाइरस संक्रमण भएर स्वस्थ भएका एक व्यक्तिमा पुनः संक्रमण भएको पाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

एकै घरका ८ जनालाई कोरोना संक्रमण

दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना सङक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

पिसीआरको रिपोर्ट आउनै एक साता

कोरोना सङ्क्रमित बढ्दै गएपछि प्रयोगशालामा चाप बढ्दा नतिजा आउन ढिलाइ हुन थालेको छ । नमुना परीक्षणका लागि दिएकाले नतिजाका लागि एक सातासम्म कुर्नु परेको गुनासो गरेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

उपचार खर्च नभएर सदा दम्पती अस्पतालमै बन्धक

उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालमा श्रीमान्–श्रीमती बन्धक भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

सशस्त्र प्रहरी निरीक्षकको नतिजा प्रकाशित (नामावलीसहित)

सशस्त्र प्रहरी बलतर्फको प्रहरी निरीक्षकको अन्तरवार्ताको नतिजा प्रकाशित गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

अछाममा बाढीले बगाएकी १ महिलाको शव भेटियो

अछामको रामारोशनमा बाढीले बगाएर बेपत्ता भएकामध्ये एक महिलाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

बागमतीमा कोरोना निको हुने दर जम्मा १६.१ प्रतिशत

बागमती प्रदेशमा सोमबारसम्म ७७५ जना कोरोना भाइरसबाट मुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

एकै घरका ८ सहित १४ मा कोरोना संक्रमण

दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

श्रमिकलाई श्रम कल्याणकारी कोषबाट उद्धार गर्न आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले श्रम स्वीकृति लिएर विदेश गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन वाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकलाई सर्वोच्च अदालतको आदेशानुसार श्रम कल्याणकारी कोषबाट...
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संक्रमितको सम्मान गर : बार

नेपाल बार एशोसिएशनले महामारीको समयमा अग्रपङ्तीमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संक्रमित बिरामीलगायत सबैप्रति सम्मान गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

गण्डकीमा ८६.६७ कोरोनामुक्त, जिल्लागत विवरणसहित

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको दर ८६.६७ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

उपत्यकाका स्थानीय तहमा भदौ १५ सम्म अत्यावश्यक बाहेकका सेवा बन्द

उपत्यकामा स्थानीय तहरुले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

स्टाफ नर्समा कोरोना संक्रमण

सेती प्रादेशिक अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

सुदूरपश्चिममा थप ११४ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा थप एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

नेपालमा कोरोना निको हुने दर घट्यो

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

विराटनगर महानगरद्वारा कोशी अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण

विराटनगर महानगरपालिकाले स्वाब परीक्षण गर्ने पीसीआर मेसिन सोमबार कोशी अस्पताललाई हस्तान्तरण गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७