काठमाडौं- सशस्त्र प्रहरी बलतर्फको प्रहरी निरीक्षकको अन्तरवार्ताको नतिजा प्रकाशित गरिएको छ।
यही भदाै ५ गतेदेखि ८ गतेसम्म सञ्चालित अन्तरवार्ताको नतिजा प्रकाशित गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
प्रकाशित नतिजाअनुसार खुलातर्फ ३९ जना, महिलातर्फ तीन जना, आदिवासी जनजातितर्फ १२ जना, मधेसीतर्फ आठ जना, दलिततर्फ एक जना तथा पिछडिएको क्षेत्रतर्फ दुई जना सफल भएका छन्।
यस्ताे छ नतिजा विवरण
