बिहीबार, भदौ ११, २०८३

स्टाफ नर्समा कोरोना संक्रमण

सेती प्रादेशिक अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

धनगढी– सेती प्रादेशिक अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढी उपमहानगरपालिका–१ मा बस्दै आएकी ३० वर्षीया स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको हो।

सोमबार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा स्टार्फ नर्समा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

यसअघि सेती अस्पतालमा कार्यरता दुई जना स्वास्थ्यकर्मी र तीन जना सरसफाइ कर्मचारीमा कोरोना पुष्टि भएको थियो।

प्रकाशित: Aug 24, 2020| 18:27 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।