बिहीबार, भदौ ११, २०८३

गण्डकीमा ८६.६७ कोरोनामुक्त, जिल्लागत विवरणसहित

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको दर ८६.६७ पुगेको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको दर ८६.६७ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार सोमबारसम्म कुल संक्रमित एक हजार ८९१ मध्ये एक हजार ६३९ संक्रमणमुक्त भएका छन्।

प्रदेशमा सक्रिय संक्रमितको संख्या २४४ छ भने आठजनाको निधन भएको छ।

यस्तो छ जिल्लागत संक्रमितको विवरण

प्रकाशित: Aug 24, 2020| 18:47 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।