बिहीबार, भदौ ११, २०८३

भरतपुर अस्पतालको आइसोलेसनबाट कोरोना संक्रमित भागे

चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट एकजना संक्रमित पुरुष भागेका छन्।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

चितवन- चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट एकजना संक्रमित पुरुष भागेका छन्।

आज बिहान ५ बजेबाट उनलाई राखिएको कोठामा ती पुरुष भागेको अस्पतालले जनाएको छ। केहिदिन अघि चोरीको आरोपमा पक्राउ परेका उनलाई कोरोना पोजेटिभ देखिएपछि प्रहरीले अस्पतालको जिम्मा लगाएको थियो ।

भरतपुर पारस वसपार्क आसपास बस्दै आएका ती व्यक्तिको खोजि कार्य जारि रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित: Aug 25, 2020| 10:40 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।