बिहीबार, भदौ ११, २०८३

खोलामा डुबेर मृत्यु

मोरङमा खोलामा डुबेर एक ५५ वर्षीय व्यक्तिको मृत्यु भएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– मोरङमा खोलामा डुबेर एक ५५ वर्षीय व्यक्तिको मृत्यु भएको छ।

कानेपोखरी गाउँपालिका–४ स्थित राते खोलामा डुबेर बेलबारी कसेनी बस्ने ५५ वर्षीय बाबुराम पराजुलीको मृत्यु भएको हो।

निगुरो टिप्न जाने क्रममा लडेर खोलामा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Aug 25, 2020| 13:57 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।