बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट थप एक पुरुषको मृत्यु, पर्सामा मात्रै ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

कोरोनाबाट थप एक पुरुषको मृत्यु, पर्सामा मात्रै ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप एक पुरूषको मृत्युु भएको छ । जिराभवानी गाउँपालिका वडा नम्बर ४ बस्ने ६८ वर्षीय पुरूषको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

वीरगन्ज- पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप एक पुरूषको मृत्युु भएको छ ।

जिराभवानी गाउँपालिका वडा नम्बर ४ बस्ने ६८ वर्षीय पुरूषको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

आइतबार मृत्यु भएका ती पुरूषको सोमबार राति पिसिआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ ।

पहिलेदेखि नै मृटुको विरामी रहेका ती पुरूषलाई आईतबार नै खोकी तथा स्वास्प्रसवासमा समस्या भएपछि नारायणी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियोे ।

योसँगै पर्सामा मृत्युको संख्या ३१ पुगेको छ ।

प्रकाशित: Aug 25, 2020| 09:58 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।