बिहीबार, भदौ ११, २०८३

बाग्लुङमा पहिरोमा पुरिएर किशोरीको मृत्यु

बाग्लुङमा पहिरोले पुरिएर एक किशोरीको मृत्यु भएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– बाग्लुङमा पहिरोले पुरिएर एक किशोरीको मृत्यु भएको छ।

ढोरपाटन नगरपालिका–२ अर्नाककी १९ वर्षीय पूजा परियारको मृत्यु भएको हो। अविरल वर्षापछि आएको पहिरोमा घर पुरिएको थियो।

पहिरोले पुरिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उद्धारमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा पूजाको शव फेला परेको हो।

प्रकाशित: Aug 25, 2020| 13:26 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।