आइतबार, भदौ २८, २०८३

समाज

गण्डकीका कृषिमन्त्री थापा मगरलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

गृह सचिव न्यौपानेद्वारा लोमाङथाङको नेचुङमा बिओपी शिलान्यास

गृह सचिव महेश्वर न्यौपानेले मुस्ताङको लोमाङ्थाङ ४ नेचुङमा निर्माण हुन लागेको सशस्त्र प्रहरि बलको नेपालको बोर्डर आउट पोस्ट (बिओपी)को  शिलान्यास गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

पूर्वसभामुखलाई परेको पत्नी शोकप्रति सभामुखद्वारा श्रद्धाञ्जली

सभामुख अन्निप्रसाद सापकोटाले पूर्वसभामुख कृष्णबहादुर महराकी धर्मपत्नी सीता महराको निधनप्रति शोक व्यक्त गरेका छन्।  
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

तीन महिने छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

छोराको हत्या गरेको अरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले ११ वर्षपछि बुवालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

रौतहटका प्रहरी उपरीक्षकलाई कोरोना संक्रमण

रौतहटका प्रहरी उपरीक्षक सिद्विबिक्रम शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

सर्लाहीमा ६ जुवाडे पक्राउ

सर्लाहीमा जुवा खेलिरहेका  ६ जना जुवाडे पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

पोखराबाट उदाएका ‘सूर्य’ 

प्रतिनिधिसभाका दिवंगत सदस्य सूर्यबहादुर केसी राजनीतिक व्यक्ति मात्र हाेइनन्, भौतिक एवम् सामाजिक विकासका एक शिलान्यासकर्ता पनि हुन्। दक्षिण एसियामै पहिलाेपटक चाउचाउ उद्योग खोलेर लोकप्रिय बनाउन उनले पुर्‍याएको योगदान  पनि पोखरेलीहरूले...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल ?

भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरावणे बुधबार (आज) नेपाल आउँदैछन् । 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

ओलीको तानाशाहीले गणतन्त्र बच्दैन : अष्टलक्ष्मी शाक्य

प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्तिमा पनि पार्टीमा कहिल्यै सल्लाह गर्नुभएको छैन। आफ्नो खुसीले मन परेका मानिसलाई फटाफट एकपछि अर्को जिम्मेवारी थप्दै जानुभएको छ। कार्यकर्ताको कुनै मूल्यांकन छैन भने नियुक्तिका सबै मापदण्ड...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

पूर्वसभामुख महराकी श्रीमतीको कोरोनाबाट मृत्यु 

पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

नागमणि उपलब्ध गराउने भन्दै करिब पौने दुई लाख ठगी गर्ने तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

हेलम्बुलाई स्याउको गाउँ बनाइने

हेलम्बुलाई स्याउको गाउँ बनाइने  भएको छ। करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

नेकपा विवादमा फेरि राष्ट्रपति सक्रिय, पार्टी एकता जोगाउन गौतमलाई आग्रह

सत्तारुढ नेकपाभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी फेरि एकपटक सक्रिय भएकी छन्। भण्डारीले मंगलबार नेकपा उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर पार्टी विवाद साम्य पार्न निर्देशन दिएकी हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

कोरोना बिमाको भुक्तानी एक साताभित्र दिन बिमा समितिको निर्देशन 

हालसम्म २० हजार भन्दा बढी बिमितले दुई अर्ब भन्दा बढी रुपैयाँको बीमा दाबी भुक्तानीका लागि कागजात पेश गरेपनि करिब १५ करोड रुपैयाँ मात्र दाबी भुक्तानी भएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको पूर्वसन्ध्यामा राजदूत क्वात्राले भेटे अर्थमन्त्री

नरवणेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

कोरोना अपडेट : कुन जिल्लामा कतिको मृत्यु र कति संक्रमित ? (विस्तृत विवरणसहित) 

३७ हजार ४७६ जना कोरोनासँग जुधिरहेका छन्। तीमध्ये ३४७ जना आईसीयूमा छन् भने भेन्टिलेटरमा उपचार गराइरहेकाको संख्या ७४ छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

नेकपा विवादको गोलचक्कर : सत्ताको तुजुकअगाडि मुलुक र नागरिक निरीह 

छापामार शैलीमा एकीकरण गरेका केपी शर्मा ओली र पुष्पकमल दाहाल अकस्मात् अलग्गिए भने त्यसमा आश्चर्य मान्नु पर्दैन। कारण सैद्धान्तिक रुपमै फरक दुई दलबीच अत्यन्तै कमजोर धरातलमा एकीकरण भएको थियो। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

कोरोनाको आशंकामा मुख्यमन्त्री राउत होम आइसोलेसनमा

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत केही दिनयता होम आइसोलेसनमा छन्। कोरोना संक्रमणको आशंका लागेपछि उनी आइसोलेसनमा बसेका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

मोरङमा मंगलबार दिउँसो थप दुई संक्रमित महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७