सोमबार, भदौ १५, २०८३

गण्डकीका कृषिमन्त्री थापा मगरलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको भएको छ।
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

पोखरा– गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको भएको छ।

मन्त्री थापा मगरका निजी सहायक भरत खनालका अनुसार सोमबार सामान्य खोकीसहित संकेत देखिएपछि थापामगरको स्वाब संकलन गरिएको थियो। उनले बुधबार बिहान नतिजा पोजेटिभ आएको बताए।

अहिले मन्त्री थापा मगरको स्वास्थ्य अवस्था सामान्य छ। उनी आफ्नै निजी निवासमा आइसोलेसनमा बसेका छन्।

प्रकाशित: Nov 04, 2020| 06:08 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।