आइतबार, भदौ २८, २०८३

समाज

धनगढीमा कोरोना संक्रमितको मृत्यु

कैलालीमा कोरोना संक्रमित एकको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका ५ का ९२ वर्षीय पुरुषको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

कैलालीमा ५२ हजार नगदसहित १७ जना जुवाडे पक्राउ

कैलालीमा प्रहरीले ५२ हजार नगद सहित १७ जना जुवाडेलाई गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

स्याङ्जामा एकै दिनमा १११ जना फरार प्रतिवादी पक्राउ

 जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिनमा विभिन्न आरोपमा फरार रहेका १ सय ११ जना प्रतिवादीलाई  पक्राउ गरेको छ । 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

मध्यरातमा होटेलमा प्रहरीको छापा, संचालक सहित ६ जना पक्राउ

कैलालीको धनगढीस्थित एक होटलमा प्रहरीले छापा मारेर होटेल मालिकसहित ६ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

कानूनी अड्चनका कारण नागरिकता लिन समस्या

कानूनी अड्चनका कारण जिल्ला प्रशासन कार्यालय डोटीमा नागरिकता लिन आएका सेवाग्राहीलाई दिनहुँ समस्या हुँदै आएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

पूर्वपतिद्वारा खुकुरी प्रहार गरि श्रीमतीको हत्या

सोताङ गाउँपालिका ३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

आजदेखि कोरोना बीमाको भुक्तानी दिइने, यी कागज अनिवार्य चाहिने

कोरोना बीमा गरेका संक्रमितहरुले आजबाट बीमा दाबीको भुक्तानी पाउने भएका छन् । 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

जैबिक विविधता संरक्षणमा जोड 

जैविक विविधता संरक्षण भएमा मात्रै वातवरण स्वच्छ हुन भएकाले युवा पुस्ता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताइएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

अमेरिकी राष्ट्रपति निर्वाचन : बाइडेन जित नजिक

राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट चाहिनेमा बाइडेनले अहिलेसम्म २५३ इलेक्टोरल भोट पाएका छन् । 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

कांग्रेस पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग

कांग्रेसको पदाधिकारीमा एक तिहार्इ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

अर्नब गोस्वामीलाई १४ दिन हिरासतमा राख्न आदेश

भारतको टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नश गोस्वामीलाई अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

पीसीआर नगरी होम आइसोलेसनबाट मन्त्री कार्की सामान्य जीवनमा

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की १४ दिन होम आइसोलेसनमा बसेर सामान्य जीवनमा फर्किएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

कालीगण्डकी करिडोरमा सुख्खा पहिरोमा परी पाँच मजदुरको मृत्यु

मृत्यु हुनेमा बुलिङटार–४ का २० वर्षीय गोपाल गरन्जा, चेतबहादुर अस्लामी मगर, ताराबहादुर लु‌ंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

डोल्पा छिर्ने नाकाबाट फर्काइदै पर्यटक

हिमाली जिल्ला डोल्पाका सीमावर्ती नाकाबाट धमाधम आन्तरिक पर्यटकहरु फर्काउन थालिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

कर्णाली प्रदेश सरकारले सबै क्वारेन्टिन हटाउने

कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रले हाल सञ्चालनमा रहेका सबै क्वारेन्टिन हटाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

मेलम्ची आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले सहयोग गर्ने

अर्थमन्त्री विष्णु पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

गणेशमान अध्ययन प्रतिष्ठानले चिकित्सकीय परामर्श सेवा दिने

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीका पहलमा कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि नागरिक लक्षित चिकित्सकीय परामर्शका कार्यक्रम गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

मुख्यमन्त्रीको अभिव्यक्तिमा सांसदको कटाक्ष : उपचार नपाएर बिरामी मरे पनि प्रचण्डको दोष ?

नेकपामा मत्थर भयो भनिएको विवाद कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविस्वासको प्रस्तावपछि फेरि चुलियो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

'ओलीको नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेछ'

बुधबार ट्विट गर्दै भट्टराईले ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी भएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

प्रदेश १ मा ४२२ जना डिस्चार्ज, ३०४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३०४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७