सोमबार, भदौ १५, २०८३

कैलालीमा ५२ हजार नगदसहित १७ जना जुवाडे पक्राउ

कैलालीमा प्रहरीले ५२ हजार नगद सहित १७ जना जुवाडेलाई गरेको छ। 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

धनगढी– कैलालीमा प्रहरीले ५२ हजार नगद सहित १७ जना जुवाडेलाई गरेको छ। 

जिल्लाको लम्कीचुहा नगरपालिका–७ स्थित कुस्माखर देवकोटाको पक्कीघरमा जुवातास खेलिरहेको अवस्थामा ५२ हजार ३ सय ९५ रुपैयाँ नगदसहित १७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

प्रहरी निरीक्षक भरतबहादुर शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले नगद सहित जुवातास खेलिरहेका लम्कीचुहा नगरपालिका ४ का मनिप्रकाश कुमार जैसी, गणेश प्रसाद न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, रमेश बिष्ट, कमलप्रसाद जैसी, दयाराम न्यौपाने, भानुप्रसाद जैसी, ईश्वर शर्मा, नरदेब चौलागाई, देबेन्द्र रावत, तारा ढकाल, रुपानन्द बजगाई, रामबहादुर चौधरी, लक्ष्मी आचार्य, जनक भण्डारी, कुष्माखर देवकोटालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।

प्रकाशित: Nov 05, 2020| 05:44 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।