आइतबार, भदौ २८, २०८३

समाज

च्याम्पियन्स लिग : रियल र इन्टरलाई तीन अंक आवश्यक, कसले मार्ला बाजी ?

यी दुई टिमले आज मंगलबार राति रियल मड्रिडको मैदान अल्फ्रेदो डि स्टेफानो रंगशालामा खेल्नेछन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

२४ घण्टामा थपिए ३ हजार ११४ संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो

पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर केसीको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

विराटनगरमा थप ६ जना काेराेना संक्रमितको मृत्यु 

पछिल्लो १२ घण्टामा विराट शिक्षण अस्पताल वुढीगंगामा तीन, न्युरो अस्पताल विराटनगरमा दुई र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

बंगलादेशबाट तत्काल मल नआउने

धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार टन युरिया मल तत्काल नआउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

पाँच वर्षदेखि दियोको मूल्य दुई रुपैयाँ, पेसा जोगाउनै धौ-धौ

बिल्टुलाई सघाउने छोरीको बिहे भइसके पनि रामबलीलाई भने सिजनका बेला ९ कक्षामा पढ्दै गरेकी छोरी रुपाले सघाउँछिन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

काभ्रेका चार स्थानीय तह प्रमुख कोरोना संक्रमित

पछिल्लो समय काभ्रेपलाञ्चोकमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिरहेसँगै स्थानीय तहका प्रमुखलगायत जनप्रतिनिधिमा कोरोना सङ्क्रमण बढ्दै गएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

एक्सन एड नेपालले दियो स्वास्थ्य मन्त्रालयलाई पीपीई

काठमाडौं- एक्सन एड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

नारायणकाजी भन्छन् ,‘तैं चुप मै चुप पनि नगरौं,  गालीगलौज पनि नगरौं’

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको छलफल्, बहस र अन्तरसंघर्षलाई व्यक्तिगत गालीगलौज र आरोपप्रत्यारोपको रुप नदिन आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

कांग्रेस नेताहरुद्वारा सांसद केसीको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य, सघीय सांसद एवं उद्योगी सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेका छन्।  
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

 पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

गण्डकी प्रदेशका युनिट भ्रमणमा सशस्त्रका आइजिपी

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गण्डकी प्रदेशका विभिन्न इकाइहरूको निरीक्षण गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

पूर्वमेयरको शोकमा पोखरा महानगरमा एकदिन बिदा

तत्कालीन पोखरा नगर पञ्चायतका प्रधानपञ्च सूर्यबहादुर केसीको निधनमा पोखरा महानगरपालिकाले बुधबार आफ्नो कार्यालयमा बिदा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

सांसद केसीको निधनप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

जबर्जस्ती करणी अभियोगमा तीन जना पक्राउ

मोरङमा दुई बेग्लाबेग्लै बलात्कार घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

कोरोना संक्रमणबाट मोरङमा २ शिक्षकको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट मोरङमा २ शिक्षकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

कोरोना संक्रमणबाट मोरङमा दुई जना शिक्षकको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मोरङमा २ शिक्षकको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

सेती पुलमा मृतावस्थामा वृद्ध भेटिए

दिपायल सिलगढी नगरपालिका १ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद दिपायलको सेती पुल नजिक मृतावस्थामा भेटिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

बेलबारीका यूवालाई स्वरोजगार बनाइँदै

मोरङको बेलबारी नगरपालिकाले युवालाई स्वरोजगार बनाउने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७