सोमबार, भदौ १५, २०८३

एक्सन एड नेपालले दियो स्वास्थ्य मन्त्रालयलाई पीपीई

काठमाडौं- एक्सन एड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध गराएको छ।
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

काठमाडौं- एक्सन एड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध गराएको छ।

मंगलबार बिहान एक्सन एडले ९ हजार ४५७ थान पीपीई हस्तान्तरण गरेको हो। 

मन्त्रालयमा आयोजित कार्यक्रममा एक्सन एड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन्।

प्रकाशित: Nov 03, 2020| 06:51 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।