सोमबार, भदौ १५, २०८३

रौतहटका प्रहरी उपरीक्षकलाई कोरोना संक्रमण

रौतहटका प्रहरी उपरीक्षक सिद्विबिक्रम शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

 
जनकपुरधाम– रौतहटका प्रहरी उपरीक्षक सिद्विबिक्रम शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

रुघाखोकीसँगै ज्वरो आउन थालेपछि पिसिआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी होम आईसोलेसनमा बसेका छन्। ‘रुघाखोकी लागेसँगै कोरोनाको लक्षण देखिएकाले पिसिआर परीक्षण गराएँ,’ एसपी शाहले भने, ‘रिपोर्ट पोजेटिभ आएपछि अहिले होम आईसोलेसनमा बसिरहेको छु।’

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रौतहटमा अहिलेसम्म कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Nov 04, 2020| 03:48 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।