स्वर्गद्वारी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा तेस्रो मुलुकबाट फर्किएर आएका र स्थानीय क्षेत्रमा रहेका बेरोजगारलाई रोजगारी तथा व्यवसायमा जोड्नका लागि ‘जोताैँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्ने...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७