शुक्रबार, भदौ २६, २०८३

आज थपिएका संक्रमितमध्ये ५७ प्रतिशत उपत्यकामा

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९५७ जनामा कोरोना संक्रमण देखिएको छ। 
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९५७ जनामा कोरोना संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौँमा ७३३ जना, भक्तपुरमा ५३ जना र ललितपुरमा १३१ जना गरी कुल ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो संख्या आज देशभर देखिएको कुल संक्रमित संख्याको ५७ प्रतिशत हो। 

हाल काठमाडौंमा ८ हजार ८६९, भक्तपुरमा ७०८ र ललितपुरमा १ हजार ६८५ जना सक्रिय संक्रमित छन् भने काठमाडौंमा ३२१ जनाको मृत्यु भएको छ भने भक्तपुरमा ८४ र ललितपुरमा ९० जनाको मृत्यु भएको छ। 

प्रकाशित: Nov 22, 2020| 10:55 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।