शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हुम्लामा पनि कोरोना संक्रमण तीव्र, जिल्ला अस्पताल सील

हुम्लामा पनि कोरोना संक्रमण तीव्र, जिल्ला अस्पताल सील

जिल्ला अस्पताल हुम्ला एक हप्ताको लागि सील गरिएको छ। 
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

सुर्खेत– जिल्ला अस्पताल हुम्ला एक हप्ताको लागि सील गरिएको छ। 

एकजना चिकित्सकमा कोरोना देखिएपछि अस्पतालका आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए। 

‘डाक्टरलाई नै कोरोना देखिएपछि कम्तीमा एक हप्ताका लागि अस्पताल सील हुन्छ,’ सिंहले भने, ‘प्रसूति र आकस्मिक सेवा भने बन्द हुँदैनन्।’ 

संक्रमणको जोखिम बढेको अनुमान गरेर जिल्ला अस्पताल सिल गरिएको सिंहले बताए। पछिल्लो हप्ता दिनदेखि हुम्लामा पनि कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेको छ। हालसम्म हुम्लामा ६६ जना कोरोना संक्रमित भएका छन्।
 

प्रकाशित: Nov 22, 2020| 12:03 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।