शुक्रबार, भदौ २६, २०८३

२४ घण्टामा १६ सय ६९ संक्रमित थपिए, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको ज्यान गएको छ।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा १ हजार ६६९ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हालसम्म जम्मा संक्रमितको संख्या २ लाख २० हजार ३०८  पुगेको छ। 

पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको ज्यान गएको छ। यससँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३२१ पुगेको छ।

२४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ५ हजार ६९९ छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९९ हजार २४ जना छ।  

हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको मन्त्रालयले जनाएको छ।  
 

प्रकाशित: Nov 22, 2020| 10:35 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।